एभरेष्ट दैनिक

भरतपुरको ताज़ा परिणाम- ८ सय मतले एमाले अगाडि

चितवन, भरतपुर महानगरपालिका वडा नम्बर १० सम्मको मतगणना सम्पन्न हुंदा एमालेले अग्रता लिएको छ । वडाको सुरूवाति गणनामा रेणु दाहालले बढ़ी मत पाए पनि अन्तिमसम्मको गणनामा एमालेले वडामा जीत हासिल गरेको हो । उप मेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहको अग्रता क़ायम छ ।   मेयर देवी ज्ञवाली-१७५९१ रेणु दाहाल-१६७०६ बद्री तिमिल्सिना-१४३३ उपमेयर दिव्या आचार्य-१५३२७ पार्वती शाह-१९३१३ रिना गुरुङ-१५५१