रानीबारी हत्याकाण्डका दोषी मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैद
२८ असार, २०७४
काठमाडौं, असार २८। जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सो हत्याकाण्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिनुभयो । २०५९ साल असार ३१ गते काठमाडौको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो । श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भई जोरपाटी बस्ने चौहान र दोलखा खारे स्थायी घर भई सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो । अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् ।
यु–२३ नेपाली फुटबल टोलीको बिदाइ
२८ असार, २०७४
कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई
२८ असार, २०७४
५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ
२८ असार, २०७४
अमेरिकन पेस्तोल र लागूऔषधसहित दुईजना पक्राउ
२८ असार, २०७४
प्रश्नपत्र बिना नै स्नातकको परीक्षा
२८ असार, २०७४
दुई वर्ष बित्दाँ पनि पीडितले अनुदान पाएनन्
२८ असार, २०७४
शर्माको रिटमाथि सर्वोच्चको कारण देखाउ आदेश
२८ असार, २०७४
काम गरेको त देखाउनु त पर्यो नि !
२८ असार, २०७४
तिनाउ खोलामा शव भेटियो
२८ असार, २०७४
दुर्घटनामा वृद्ध महिलालको मृत्यु
२८ असार, २०७४
चेपाङ विद्यार्थीलाई छात्रवृत्ति
२८ असार, २०७४